PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

#JusticeForNirmala अभियानमा शिल्पीको नाटक : बलात्कार भइरहँदा प्रधानमन्त्रीको रेल ल्याउने भाषण

#JusticeForNirmala अभियानमा शिल्पीको नाटक : बलात्कार भइरहँदा प्रधानमन्त्रीको रेल ल्याउने भाषण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कञ्चनपुरमा भएको निर्मला बलात्कार – हत्याको मुद्दामा न्याय माग गर्दै काठमाडौंमा भएको प्रदर्शनमा शिल्पी थियटरले सडक नाटक प्रस्तुत गर्‍यो।

बलात्कार र त्यसको प्रतिकारलाई थिम बनाएर प्रदर्शनका क्रममा नाटक प्रस्तुत गरिएको हो। शंख बजाउँदै प्रदर्शनमा आएका शिल्लपीका कलाकारहरुले बलात्कार र हत्याको विषयमा सरकार मौन रहेकोप्रति व्यङ्ग्य गरेका थिए। 

नाटकमा देशमा बलात्कार घटना भइरहँदा प्रधानमन्त्री भने रेल ल्याउने भाषणमा व्यस्त रहेको देखाइएको थियो। शिल्पी थियटरका विद्यार्थीहरुले अभिनय गर्दै  #JusticeForNirmala अभियानमा सक्रियता देखाएका हुन्। 


ट्रेन्डिङ पोस्ट

Ncell