PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस्तो देखियो नाडा अटो मेला, १८ फोटोमा हेर्नुस्

यस्तो देखियो नाडा अटो मेला, १८ फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


नाडाको आयोजनामा अटो शोको १३ औँ संस्करण सोमबारबाट सुरु भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले शो उद्घाटन गरेका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा सुरु भएको नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो लुब्रिकेन्ट्स रहेको छ।

भदौ ३१ गतेसम्म चल्ने मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनिमा राखिने छन्। अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ। यसपटक १ सय ३४ वटा स्टल रहनेछन्।


ट्रेन्डिङ पोस्ट

Ncell