PahiloPost

Jun 25, 2024 | १२ असार २०८१

कोपा डेल रे : मेलिलाको पोष्टमा रियल मड्रिडको चार गोल, लेङ्गलेटले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोना विजयी



पहिलोपोस्ट

कोपा डेल रे : मेलिलाको पोष्टमा रियल मड्रिडको चार गोल, लेङ्गलेटले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोना विजयी

स्पानिस कोपा डेल रे मा दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना विजयी भएका छन्। रियलले सेगुण्डा डिभिजन बी को क्लब मेलिलालाई ४-० ले हराउँदा बार्सिलोनाले भने सेगुण्डा डिभिजन बी कै क्लबलाई हराउन संघर्ष गर्नुपर्‍यो।

क्लेमेन्ट लेङ्गलेटले इन्जुरी टाइममा गरेको गोल मद्दतमा बार्सिलोनाले कल्चरल लिओनेसालाई १-० ले पराजित गरेको हो।

रियललाई फराकिलो जित दिलाउने करिम बेन्जामा, मार्को असेन्सिओ, अल्भारो ओड्रिओजोला र क्रिस्टो गोन्जालेजले एक-एक गोल गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell