PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जोन्टी रोड्स vs पारस खड्का : फण्डराइजका लागि खेल हुने



पहिलोपोस्ट

जोन्टी रोड्स vs पारस खड्का : फण्डराइजका लागि खेल हुने

काठमाडौँ : नेपाल क्रिकेट स्कुलर स्पोर्ट्स एडको संयुक्त आयोजनामा भइरहेको हाइ परफरमेन्स क्याम्पका लागि दक्षिण अफ्रिकि लेजेण्ड्स जोन्टी रोड्स हाल नेपालमा छन्।

नेपालले रायन मारोनसँगै नेपालका युवा क्रिकेटरहरुलाई आफूले जानेको क्रिकेट कला सिकाइरहेका छन्। नोभेम्वर १४ बाट सुरु भएको यो क्याम्प नोभेम्वर २३ सम्म चल्नेछ। 

यस्तै नोभेम्वर २४ मा जोन्टी ११ र पारस ११ बीच च्यारिटी खेल हुने भएको छ।

अस्टिम केयर नेपाल सोसाइटीको लागि फण्ड राइज गर्न उक्त च्यारिटी म्याच हुन लागेको स्पोर्ट्स एडले जनाएको छ। उक्त खेलको लागि जोन्टी र नेपालका कप्तान पारस खड्काको नेतृत्वमा टिम तयार पारिनेछ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell