PahiloPost

Feb 16, 2019 | ४ फागुन २०७५

सिके राउत थुनामै रहनु पर्ने, सर्वोच्चले खारेज गर्‍यो बन्दी प्रत्यक्षीकरण रिट


पहिलोपोस्ट

सिके राउत थुनामै रहनु पर्ने, सर्वोच्चले खारेज गर्‍यो बन्दी प्रत्यक्षीकरण रिट
फाइल फोटो

काठमाडौँ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ। 

केही दिनदेखि सर्दै गरेको यो मुद्दामा दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज रिट खारेज गर्ने फैसला गरेको हो। 

रिट खारेज भएपछि उनलाई अब थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको छ। 


 



सिके राउत थुनामै रहनु पर्ने, सर्वोच्चले खारेज गर्‍यो बन्दी प्रत्यक्षीकरण रिट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट