PahiloPost

Jun 18, 2019 | ३ असार २०७६


सिडी विजय अधिकारी बने पहिलो भ्वाइस अफ नेपाल


पहिलोपोस्ट

सिडी विजय अधिकारी बने पहिलो भ्वाइस अफ नेपाल

पहिलो भ्वाइस अफ नेपालको उपाधि सिडी विजय अधिकारीले जित्न सफल भएका छन्। कतारमा शुक्रबार राति भएको ग्रान्ड फिनालेमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जितेको घोषणा गरियो।

गायन रियालिटीको अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो 'द भ्वाइस अफ नेपाल' जित्दै उनले २५ लाख रुपैयाँको चेक पनि पाए। 

अधिकारी टिम दीपबाट फिनालेमा सहभागी भएका थिए। दीप श्रेष्ठले उनलाई गायन सिकाएका थिए। 

फिनालेमा सुनप पौडेलको टिमबाट सप्तक दुतराज, अभया सुब्बा टिमको तर्फबाट कुशल आचार्य र  टिम प्रमोदको तर्फबाट श्रृजे थपलिया थिए। 

 



सिडी विजय अधिकारी बने पहिलो भ्वाइस अफ नेपाल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट