PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विशाल निरौलाले ल्याए 'नामसारी'



पहिलोपोस्ट

विशाल निरौलाले ल्याए 'नामसारी'

काठमाडौं : गायक विशाल निरौलाको नयाँ गीत सार्वजनिक भएको छ। 'नामसारी' बोलको गीतमा विशालसँगै शशी रावलले पनि स्वर दिएकी छिन्। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा र्‍याप नवराज र राजेन्द्र भट्ट मिस्टर आर. जे.ले लेखेका हुन्।

गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आर. जे. फिचर्ड छन्। राहुल बराईलीले निर्देशन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell