PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

बीबीएल : कमब्याक खेलमा सन्दीप पहिलो रोजाईँमा



पहिलोपोस्ट

बीबीएल : कमब्याक खेलमा सन्दीप पहिलो रोजाईँमा

काठमाडौँ : नेपालका सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिग बीबीएलमा पाँचौ खेल खेल्दैछन्।

बीबीएल ८ को मेलवर्न स्टार्सका लागि सुरुको चार खेलेपछि बंगलादेश प्रिमियर लिग र नेपालको युएई टुर समेत खेलेका सन्दीप पुन: बीबीएल खेल्ने अष्ट्रेलिया पुगेका हुन्।

शुक्रवार व्रिसबन हिट विरुद्धको खेलको लागि सन्दीप पहिलो रोजाईमा परेका छन्।

हिटले ब्याट फ्लिप जितेर। पहिले बलिङ रोजेपछि सन्दीपको टोली स्टार्सले पहिले ब्याटिङ गर्दैछ।

आजको खेल जितेमा स्टार्स सेमिफाइनल पुग्नेछ।

सन्दीपको सुरुको ४ खेलमा ८ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell