PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौँमा भूकम्प : केन्द्र कीर्तिपुर, तीव्रता चार म्याग्निच्युड



पहिलोपोस्ट

काठमाडौँमा भूकम्प : केन्द्र कीर्तिपुर, तीव्रता चार म्याग्निच्युड

काठमाडौँ : काठमाडौँबासीले शनिबार राति भूकम्प महसुस गरे। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर ३४ मिनेटमा कीर्तिपुर आसपास केन्द्र बनाई भूकम्प गएको थियो। 

केन्द्रका अनुसार २०७२ सालको भूकम्पकै परकम्पका रुपमा अहिलेको कम्पन पनि भएको हो। 

यसअघि माघ ८ गते पनि काठमाडौँको थापाथली केन्द्र बनाई ३.३ म्याग्निच्युडको परकम्प गएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell