PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विश्व मिर्गौला दिवसको र्‍यालीमा प्रधानमन्त्री सहभागी, हेर्नुस् फोटोमा

विश्व मिर्गौला दिवसको र्‍यालीमा प्रधानमन्त्री सहभागी, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको र्‍यालीमा सहभागी भएका छन्। आयोजकसँगै पैदलयात्रा गरेका प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिन पनि सुझाव दिए।

र्‍यालीमा सहभागी प्रधानमन्त्री। तस्विरहरुः कृष्ण पौडेल, प्रधानमन्त्रीको सचिवालय।



ट्रेन्डिङ पोस्ट

Ncell