PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ला लिगा : दोस्रो स्थानको एट्लेटिको मड्रिड विल्वाओसँग पराजित हुँदा बार्सिलोनालाई फाइदा



पहिलोपोस्ट

ला लिगा : दोस्रो स्थानको एट्लेटिको मड्रिड विल्वाओसँग पराजित हुँदा बार्सिलोनालाई फाइदा

स्पानिस ला लिगामा गएराती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिड पराजित भएको छ।

एट्लेटिकोलाई एथ्लेटिक विल्वाओले २-० ले पराजित गरेको छ। यस हारले शीर्ष स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ।

एट्लेटिको पराजित हुँदा बार्सिलोनासँग अंकदूरी कम पार्ने अवसर गुमाएको हो। यस्तै तेस्रो स्थानको रियल मड्रिडलाई पनि फाइदा पुगेको छ।

हारपछि एट्लेटिकोको २८ खेलबाट ५६ अंक छ भने समान खेलबाट रियलको ५४ अंक छ।

एक खेल कम खेलेको बार्सिलोना ६३ अंकसहित शीर्ष स्थानमा आसिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell