PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साफ महिला च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपाल श्रीलंकासँग भिड्दै



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपाल श्रीलंकासँग भिड्दै
photo : anfa

साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपाल र श्रीलंका भिड्दैछन्। पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्न लागेका हुन्। विजयी टिम फाइनल प्रवेश गर्नेछ। दोस्रो सेमिफाइनलमा भारत र वंगलादेश प्रतिस्पर्धा गर्दैछन्।

पहिलो खेल विराटनगरको शहीद रंगशालामा बिहान ११ बजे खेल हुँदैछ।

घरेलु टोली नेपाल समूह ए'को विजेता र श्रीलंका समूह बी'को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।

नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई पराजित गर्दा कुनै गोल खाएको छैन। दुबै खेलमा नेपाल ३-० ले विजयी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell