PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश र स्थानीय तहलाई १ खर्ब ३० अर्ब रुपैयाँ



पहिलोपोस्ट

प्रदेश र स्थानीय तहलाई १ खर्ब ३० अर्ब रुपैयाँ

काठमाडौं : प्रदेश र स्थानीय तहका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १ खर्ब ३० अर्ब रुपैयाँ बजेट दिने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय समानीकरण अनुदानबाट प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड रुपैयाँ उपलब्ध गराइने बजेट भाषणमा उल्लेख गरेका छन्।

अनुदानमार्फत् प्रदेशलाई ४५ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड रुपैयाँ उपलब्ध गराउने बजेटमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell