PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

माइतीघर मण्डलमा छुट्यो प्रहरीको वाटर केनन, प्रदर्शनकारीको ढाडमा लाठी र लात

माइतीघर मण्डलमा छुट्यो प्रहरीको वाटर केनन, प्रदर्शनकारीको ढाडमा लाठी र लात

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार प्रर्दशन भएको छ। माइतीघर मण्डलमा नेवा: देय् दबूका अध्यक्ष नरेशकुमार ताम्राकार, नेवा राजनीतिक अभियानका नाय महेशमान श्रेष्ठ, नेवा: राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनलगायत नेवार समुदायका अगुवाहरुले प्रर्दशन गरेका हुन्।

प्रर्दशनको क्रममा प्रहरीले प्रर्दशकारीमाथि लठ्ठी चार्ज तथा पानीको फोहरा प्रहार गरेको छ। मण्डल तनावग्रस्त हुँदाको स्थिति : 



ट्रेन्डिङ पोस्ट

Ncell