PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

...अनि यसरी गाडी चढ्यो मोटरबाइक

...अनि यसरी गाडी चढ्यो मोटरबाइक

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : जथाभावी पार्किङ गर्नेहरुलाई जति होसियार रहन भने पनि व्यवहार कहिल्यै फेरिन्न। जुन ठाउँमा महानगरपालिकाका नगर प्रहरी र ट्राफिक प्रहरीले नो पार्किङ भनेका छन्, त्यहाँ पार्किङ भने अटुट रुपमा भइरहन्छ। बेलाबेलामा यसैगरी मोटरसाइकल र स्कुटरलाई ट्रक चढाएर लगिन्छ पनि। तर, फेरि पनि पार्किङ गर्नेक्रम यथावत रहन्छ। त्यसैले नियमित आकस्मिकतामा पर्छन् मोटरसाइकल धनीहरु। शुक्रवार यसैगरी गाडी चढे बाइकहरु हेर्नुस् :



ट्रेन्डिङ पोस्ट

Ncell