PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

शहरी विकास मन्त्रालय र ऊर्जा आयोगका सचिव हेरफेर



पहिलोपोस्ट

शहरी विकास मन्त्रालय र ऊर्जा आयोगका सचिव हेरफेर

काठमाडौं : मन्त्रिपरिषद बैठकले शहरी विकास मन्त्रालय र ऊर्जा आयोग सचिवालयका सचिव हेरफेर गरेको छ।

शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंहलाई ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन्।

गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता मन्त्री गोकुलप्रसाद बास्कोटाले सरुवाबारे जानकारी दिएका हुन्। त्यस्ते ऊर्जा आयोगका सचिव मधुसुदन अधिकारीको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell