PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

यू २३ फुटबलका लागि लागि दोस्रो चरणमा ३२ खेलाडी छनोट



पहिलोपोस्ट

यू २३ फुटबलका लागि लागि दोस्रो चरणमा ३२ खेलाडी छनोट
तस्बिर: एन्फा

काठमाडौंः दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली फुटबल टिम (यु २३)को दोस्रो चरणको छनोटबाट ३२ खेलाडी छानिएका छन्। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४५ जना खेलाडीबाट ३२ जनाको छनोट गरेका हुन।

नेपाल दक्षिण एसियाली खेलकुदको फुटबलमा डिफेन्डिङ च्याम्पियन हो।

छानिएकाे ३२ सदस्यीय टिम

गोलकिपर : किरण चेम्जोङ, अर्पण कार्की, दीप कार्की, देव लिम्बु, रोमन रसाईली

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, बिक्रम लामा, राम चन्द्र वाजी, रोहित चन्द, विकास खवास, अशिम भुजेल, मिक्चेन भुजेल, रोमन लिम्बु, छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, अन्जन बिष्ट, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, एरिक बिष्ट, दिपेश आले मगर, तेज तामाङ

फरवार्ड : नवयुग श्रेष्ठ, विमल घर्ति मगर, अभिषेक रिजाल, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन, राजेश परियार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell