PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गजब ! हेर्नुस् नेपालमा झै धान भित्र्याउँदै चिनियाँहरु

गजब ! हेर्नुस् नेपालमा झै धान भित्र्याउँदै चिनियाँहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


नेपालको जस्तै लाग्ने यो दृष्य भने चीनको हो। चीनको दक्षिण पश्चिममा रहेको ग्वाङ्जाउ प्रान्तमा पर्ने रोङजिङ काउन्टीमा ग्रामिण किसानहरु धानबाली भित्र्याउँदै छन्। नेपालमा पनि कतिपय ठाउँमा धानबाली भित्र्याइँदैछ भने कतै धान पाकिसकेको छैन। यी फोटोहरु चाहिँ चिनियाँ समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell