PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

भारतमा एकै दिन थपिए १७५५ कोरोना संक्रमित, मुम्बईमा ७० हजारसम्म पुग्ने आँकलन



पहिलोपोस्ट

भारतमा एकै दिन थपिए १७५५ कोरोना संक्रमित, मुम्बईमा ७० हजारसम्म पुग्ने आँकलन

नयाँ दिल्ली : बिहीवार भारतमा एकैपटक १ हजार ७ सय ५५ नयाँ कोरोना संक्रमित थपिएका छन्। एकै दिनमा भेटिएका कोभिड १९ संक्रमितको यो सबैभन्दा धेरै संख्या हो। यससँगै भारतमा कोरोना संक्रमितको संख्या २३ हजार १ सय ११ पुगेको छ। यो ८.२ प्रतिशतको वृद्धि हो।

भारतका राज्यहरुमध्ये सबैभन्दा महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ। यहाँ एकै दिन थप ७ सय ७८ जनामा कोरोना संक्रमण भेटियो। गणीतीय विश्लेषणका आधारमा मुम्बईमा मे सम्म ७० हजार कोरोना प्रभवित हुने देखिएको छ।

भारतमा दैनिक ३५ हजार मानिसको परीक्षण भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell