PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अध्यादेशहरु फिर्ता लिने निर्णय स्वागतयोग्य: कमल थापा



पहिलोपोस्ट

अध्यादेशहरु फिर्ता लिने निर्णय स्वागतयोग्य: कमल थापा

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेश फिर्ता लिने निर्णय स्वागतयोग्य रहेको बताएका छन्।

सरकारले चार दिनअघि ल्याएका राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश आज फिर्ता लिने निर्णय गरेको थियो।

अध्यक्ष थापाले जनभावनाको सम्मान गर्दै गल्ती सच्याउने सरकारको प्रयासलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell