PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

जानेलाई विदाई गर्ने काठमाडौंको आउनेलाई निषेध : उपत्यका छिर्न खोज्नेको कारुणीक फोटो कथा

जानेलाई विदाई गर्ने काठमाडौंको आउनेलाई निषेध : उपत्यका छिर्न खोज्नेको कारुणीक फोटो कथा

प्रवीण रानाभाट/पहिलोपोस्ट


लकडाउनका बीच काठमाडौंबाट बाहिर जान सरकारले जसरी प्रेरित गर्‍यो, ठीक उल्टो देखियो काठमाडौं भित्रनेको 'केस'मा। जसरी आफ्नो ठाउँ जाने भनेर मानिसहरु नागढुङ्गाबाट बाहिरिए, त्यसरी नै आफ्नो ठाउँ भन्दै काठमाडौं आएकाहरुलाई नागढुङ्गामा रोकियो।

लकडाउन कार्यान्वयन काठमाडौं छाडेर जानेका लागि एकथरी र काठमाडौं भित्रनेका लागि एकथरी हुनु आफैँमा एउटा सोचनीय विषय बन्यो। स्थानीय निकायले काठमाडौं पठाउँदा दंगदास भएर आएकाहरुको खुशीमा नागढुङ्गा आइपुग्दा ठेस लाग्यो र देखियो यस्तो हाल :



ट्रेन्डिङ पोस्ट

Ncell