PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सरकारी छाप दस्तखत कीर्ते गरेर फरार महतो १० वर्षपछि पक्राउ



पहिलोपोस्ट

सरकारी छाप दस्तखत कीर्ते गरेर फरार महतो १० वर्षपछि पक्राउ

मोरङ : सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत मोरङको २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-८ जिल्ला अदालत छेउबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

उनलाई जिल्ला अदालत मोरङमा बुझाइने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell