PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बुढानिलकण्ठमा एमाले विजयी



रासस

बुढानिलकण्ठमा एमाले विजयी

काठमाडौंः काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उद्धव खरेल विजयी भएका छन्। 


खरेल १३ हजार २४८ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु श्रेष्ठले आठ हजार ९२७ मत प्राप्त गरेका थिए । 

उपप्रमुखमा एमालेकै रमा राई विजयी भएकी छन् । उनले १३ हजार १८८ मत प्राप्त गरेका छन्भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गरिन । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell