PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

फोटोमा हेर्नुस् द ग्रेट इन्डिया एजुकेशन फेयर

फोटोमा हेर्नुस् द ग्रेट इन्डिया एजुकेशन फेयर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः  राजधानीमा जारी ‘द ग्रेट इन्डिया एजुकेशन फेयर’मा भारतीय कलेजको उच्च शिक्षाबारे जानकारी लिन नेपाली विद्यार्थीको भीड नै लागेको छ । 

आयोजकका अनुसार हिजो र आज गरी १ हजार ५ सय विध्यार्थीले मेलाको अवलोकन गरेका छन्।

लाजिम्पाटस्थित र्या डिसन होटलमा सोमबारदेखि सुरु भएको एजुकेशन फेयरको आज अन्तिम दिन हो। मेलामा भारतका २५ कजेज सहभागी भएको रोयल एजुकेशन कन्सलट्यान्सीका संचालक कृष्णहरी पाण्डेले बताए। 

साइ भेन्काटेस्वरा कलेज अफ इन्जिनियरिङका एडमिसन एन्ड इन्टरनेसनल डिन सौभिक के.डेय फेयरमा भारतका राम्रा कलेजहरु सहभागी भइ त्यहाँ अध्ययन हुने विषयबारे जानकारी गराएका बताउँछन् ।
 


ट्रेन्डिङ पोस्ट

Ncell