PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतको उज्जैनमा महासम्मेलन, पूर्व राजालाई निम्तो



पहिलोपोस्ट

उज्जैन : नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि भारतको उज्जैनबाट अभियान चलाइन लागेको भारतीय मिडियाले जनाएका छन्। नेपाल हिन्दु राष्ट्र पुन: निर्माण मञ्चका अध्यक्ष विष्णुप्रसाद बराललाई उदृत गर्दै १८ मे मा महासम्मेलन हुन लागेको जनाइएको छ।

पाइलट बाबाको क्याम्प नजिकै महासम्मेलनका लागि पण्डाल तयार भइरहेको समाचारमा उल्लेख छ। यो कार्यक्रममा सहभागिताका लागि पूर्व राजा ज्ञानेन्द्र शाह र अयोध्या आन्दोलनका प्रमुख महन्त नृत्य गोपालदाशलाई निम्ता पठाइएको र उनीहरु सहभागी हुने समाचारमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell