PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

राष्ट्रपतिले डाकिन् संसद अधिवेशन



पहिलोपोस्ट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा २०७३ साल वैशाख २१ गते मङ्गलबारका दिन ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन आह्वान गरेकी छिन्।
 
व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भटृराईद्वारा हस्ताक्षरित आज प्रकाशित सूचनाअनुसार उक्त मिति, समय र स्थानमा संसद् सदस्यहरुको उपस्थितिका लागि व्यवस्थापिका–संसद सचिवालयले अनुरोध पनि गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell