PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

चुरोट छाड्न रणवीर कपुरको यस्तो रणनीति



पहिलोपोस्ट

चुरोट छाड्न रणवीर कपुरको यस्तो रणनीति

सन् २०१२ मा रणवीर कपुरले चुरोटको लत समाप्त पार्ने बताएका थिए। फिल्म बर्फी हिट भएपछि उनले धुमपान त्याग्ने घोषणा नै गरे। उनले भनेअनुसार एक वर्ष छाडे पनि। त्यसपछि सकेनन् र फेरि चुरोट पिउन थालिहाले। यतिखेर उनी फेरि चुरोट छाड्ने मुडमा छन्।

स्पटव्वायडटकमले हालै उनलाई इलेक्ट्रोनिक चुरोट प्रयोग गरिरहेको अवस्थामा भेट्यो। इलेक्ट्रोनिक चुरोट कम हानिकारक मानिन्छ। चुरोटको लत छुटाउनेहरुले यसको प्रयोग गर्ने गर्छन्। अब यो हेर्न भने बाँकी छ रणवीरको यो लत छुट्छ या छुट्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell