PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

आइपुग्यो चिनियाँ विज्ञ टोली, दैलेखबाट थाल्यो ग्यास र पेट्रोलको अनुसन्धान



रासस

काठमाडौँ : चिनियाँ एक विज्ञ टोलीले नेपालमा खनिज, ग्यास तथा पेट्रोलको अध्ययन अनुसन्धान सुरू गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गरेको सहमतिअनुसार दैलेखको श्रीस्थानबाट आजैदेखि अध्ययन तथा अनुसन्धानको काम सुरू गरिएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए। 

मन्त्री पाण्डेका अनुसार अध्ययन टोलीले देशैभरिका जति पनि पेट्रोलियम पदार्थ सम्भावित ठाउँ छन् ती ठाउँमा अध्ययन अनुसन्धान गर्नेछ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell