काठमाडौं : सानातिना कारोबारमा पनि जनताले कर तिर्ने मुलुकमा एउटा सनसनीपूर्ण खबर आउँछ – अहिलेसम्मको सबैभन्दा ठूलो बिजनेस डिलमा कर छलिँदैछ ।
नेपालीले मोबाइल सेवा प्रयोग गरेरै सफलताको शिखर चुमेको कम्पनी एनसेल बिक्री हुँदैछ र बिक्रीवापत मुलुकले पाउनुपर्ने कर उसले छल्दैछ। बिजमाण्डूले यो प्रपन्चको उजागरमात्र गरेन यसका अन्तरङ्ग प्रकरण र प्रयास / दुस्प्रयासलाई उजागर गर्न थाल्यो। भूकम्पले ध्वस्त र नाकाबन्दीले त्रस्त मुलुकको अर्थतन्त्रका लागि थोरै परिमाणको स्रोत पनि खडेरीको शित हुने गर्छ। एनसेलको कर प्रकरण नेपालमा अहिलेसम्मकै ठूलो डिल बन्दै थियो। त्यो खडेरीको शितको थोपोभन्दा ठूलै थियो।
करिब ३८ भन्दा बढी खोज-समाचार र विश्लेषण एनसेलको यस प्रकरणमा प्रकाशित भए। मुलुकाका धेरै मिडियाहरु यसमा विभाजित पनि रहे। तर, अन्तत एनसेलले ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ अग्रिम करकट्टी वापत आइतबार ठूला करदाता कार्यालयमा बुझाएको छ । एनसेलले पुँजीगत लाभकरको ठूलो हिस्सा बुझाउन बाँकी छ । यसमा हाम्रो निगरानी पनि जारी रहने छ र तपाईँहरुको साथ र समर्थन पनि अपेक्षा गरिरहन्छौं।
१. एनसेलले टिडिएसवापत दश अर्व राजस्व बुझायो, स्वामित्व परिवर्तन भएको स्वीकार, बाँकी कर के होला ?
२. एनसेलले कर दाखिलाको तयारी थाल्यो, १७ अर्ब रुपैयाँको जोहो, आइतबारसम्म तिर्ने म्याद
३. एनसेलमा लाभकर: बुझाउने अन्तिम म्याद आइतवार, एक्जियटाका हाइप्रोफाइल सबै हाकिम नेपालमा
४. एनसेल खरीद विक्रीमा यसरी असफल भयो लाभकर छल्ने प्रपञ्च, प्रभात भट्टराईको विश्लेषण
५. एनसेल प्रकरण: अर्बौँ रुपैयाँ कर गुम्ने जोखिम बढ्यो
६. एनसेल लाभकर बिषयमा गगन थापाले भने- कर छल्न मिलेमतो भइरहेको छ, संसदमा जरुरी महत्वको प्रस्ताव
७. पनामा पेपर्स लिकमा कसरी जोडिएको छ एनसेलको कनेक्शन
८. एनसेल सेयर विक्रि: 'नियतबस कर नलिनु खुला भ्रष्टाचार हो'
९. एनसेलमा कर विवाद: अर्थमन्त्री पौडेलले भने कर कार्यालयले प्रक्रिया सुरु गरे, जसरी पनि उठाउँछौं
१०. एनसेल किन्न एक्जियटाको सतिशलाई दश अर्व फण्डिङ
११. एनसेल विक्रिमा विवाद: के इन्ट्रेस्टमा अख्तियारले रोक्यो टेलिकमको साझेदार
१२. एक्जियटाले भन्यो- एनसेल हाम्रो भइसक्यो, वेबसाइटमा 'नयाँ वर्ष, नयाँ युग' भन्दै एक्जियटाको लोगो
१३. छाड्नुस सुडान घोटाला, नक्कली भ्याटमा भ्रष्टाचार, देशमा तयार भयो ५१ अर्व घोटलाको स्क्रिप्ट
१४. एनसेलको स्वामित्व हस्तान्तरण: राजस्व प्रशासनको खुट्टा लुलो नहोस्, रामेश्वर खनालको लेख
१५. स्वीडेनको मिडियाले उठाए एनसेल बिक्रीमा घुसको प्रश्न, ३१ अर्ब लाभ हुने गरी सतिशलाई किन बेचियो?
१६. गुगलको उदाहरण : यसरी लिन सक्छ सरकारले एनसेलमा कर
१७. के एनसेल पब्लिक लिमिटेड कम्पनी बन्न सक्दैन्?
१८. क्रस होल्डिङ छल्न सतिशले रोजे कर्मचारी अनि आफन्त
१९. एनसेलमा लाभकर छली: भ्यालुएशनको १० %मा किनबेच गर्न एसपिए
२०. एनसेल किन्दै ७५ रुपैयाँको कम्पनी,हतारमा रजिष्ट्रेशन
२१. एनसेल: स्थानीय साझेदारको कर छल्न यस्तो एरेन्जमेन्ट
२२. एनसेलमा ट्याक्स प्लानिङ के भएको थियो भोडाफोनमा
२३. एनसेल: डेढ खर्वको डिल राज्यलाई हात लाग्यो शून्य
२४. एनसेल डिलः पहिलो र दोस्रो बैठकमा कडा रुपमा प्रस्तुत भएका सभासद् तेस्रो बैठकमा किन भए युटर्न ?
२५. एनसेल बिक्रीको विषय विकासपछि लेखा समितिमा प्रवेश, मंगलबार सबैपक्षसँग छलफल गर्ने लेखाको तयारी
२६. एनसेल: दुर्इ मूल्यमा विक्री बारे जवाफ पठाउन संसदको निर्देशन, लाभकर लिन राजस्वको आनकानी
२७. एनसेलः डेढ खर्बको डिलमा राजश्व उठाउन सरकारी अधिकारी निरन्तर छलफलमा, राजश्व कति उठ्ला ?
२८. वर्षमा ६० अर्व कारोवार गर्ने, २२ अर्व नाफा कमाउने एनसेलको २० प्रतिशत साझेदार भावना को हुन्?
२९. टेलियासोनेराले बेच्यो एनसेल, भ्यालुएशन एक खर्व ४० अर्व रुपैयाँ, मलेसियाको एक्जियटाले किन्यो
३०. एक्जियटाले भन्यो, एनसेल खरिद विरलै प्राप्त हुने उच्च अवसर, किन किन्यो, दियो सात कारण
३१. एनसेलको स्वामित्व मलेसियाको एक्जियटाले डेढ खर्ब रुपैयाँभन्दा बढीमा किन्दै, यसै साता डिल
३२. संसदमा काँग्रेसको एजेण्डा: एनसेलको कर प्रकरणमा सरकारको धारणा चाहियो र राजदूत फिर्तामा आपत्ति
३३. पुँजीगत लाभकर नलिए जनस्तरमै प्रतिराेध गर्ने वाइसिएलको चेतावनी, कानुनकाे अपव्याख्या नगर
३४. एनसेल करमा टेलियाको विज्ञप्ती, नेपालमा कर तिर्दैनौं, स्विडेनी मन्त्रीले भेटे प्रधानमन्त्री
३५. टेलियासोनेराले भन्यो भुकम्प पिडितलाई दश करोड दान दिएका छौं, हामीलाई कर लाग्दैन् ?
३६. एनसेलले कर नतिरे बहिष्कार अभियान चलाउने नयाँ शक्तिको घोषणा, करको अपव्याख्या नगर्न चेतावनी
३७. सडक मार्गबाट भागे एनसेलका तीन उच्च कर्मचारी, तत्कालिन सिईओ, सिटिओ र सिएफओले छाडे नेपाल
३८. टेलिया नियुक्त तत्कालिन सिईओ एरिमलाई तीन दिन भित्र करमा हाजिर हुन पत्र, नभए गिरफ्तारी