PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

कांग्रेस मुख्यालयमा ​तिवारी 'आउट' पौडेल 'इन'



पहिलोपोस्ट

काठमाडौं : स्याङ्जाका कृष्ण प्रसाद पौडेल नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवमा नियुक्त भएका छन्। आजकै मितिदेखि लागू हुने गरी पौडेललाई पार्टी सभापति शेरबहादुर देउवाले नियुक्त गरेका हुन्।

यसअघिका मुख्य सचिव ऋषिकेश तिवारीले पदबाट दिएको राजिनामा आजै सभापति देउवाले स्वीकृत गरे।
 
नवनियुक्त मुख्य सचिव पौडेल नेपाल शिक्षक संघ तथा नेपाल ट्रेड यूनियन कांग्रेसको केन्द्रीय नेतृत्वमा रही लामो समयदेखि सक्रिय रहँदै आएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell