PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

सलमानको प्रतिस्पर्धा को सँग? सलमान खान भन्छन् : सलमानसँग



पहिलोपोस्ट

सलमानको प्रतिस्पर्धा को सँग? सलमान खान भन्छन् : सलमानसँग

सलमान खान प्रस्ट कुरा राख्ने बलिउडका थोरैमध्येमा पर्छन्। हालैको एक अन्तर्वार्तामा उनलाई बलिउडका शाहरुख खान र आमिरखानसँग तुलना गर्दै कलायात्राको बारेमा सोधियो। र यी हिरोले बलिउडका तीन खान सधै जोडिएको तर अडियन्सले हरेक समय कामको तुलना गरिरहेको जनाए।

सलमानले आफूले अरु कसैसँग प्रतिस्पर्धा नगर्ने बरु आफूसँगै गरिरहेको जनाए

यी तीन हिरो करिबकरिब सँगै बलिउड प्रवेश गरेका हुन्। त्यतिखेर इन्ड्रस्टीमा टिक्नु चानचुने विषय थिएन। यी सबैले आफ्नै हैसियतमा हाइट बनाएका हुन्। तर सलमान आफूसँगैका भन्दा नयाँ कलाकारसँग कडा चुनौति फेस गर्नुपरेको सुनाए। तर खानहरुले भने राम्रो काम गरिरहेको सलमानको दावी थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell