PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

आज दिउँसोसम्म दुई पटक परकम्प!



पहिलोपोस्ट

काठमाडौं : आज एकै दिन परकम्पका दुई धक्का महसुस गरिएको छ। दिउँसो २ बजेर ३७ मिनेटमा गोर्खा केन्द्रविन्दु बनाई ४.५ म्याग्नेच्युड क्षमताको भूकम्प गयो।

यसअघि आज बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङ केन्द्रविन्दु पारेर ४.४ म्याग्नेच्युड क्षमताको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

२०७२ वैशाख १२ यता ४ म्याग्नेच्युडभन्दा माथिका ४ सय ५४ परकम्प आइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell