PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

११ ​फोटोमा हेर्नुस् - अमरपंक्षीमा प्रियंकाको 'पावरफूल पफरमेन्स'



पहिलोपोस्ट

११ ​फोटोमा हेर्नुस् - अमरपंक्षीमा प्रियंकाको 'पावरफूल पफरमेन्स'

काठमाडौँ : सैनिक श्रीमती संघको आयोजनामा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा भएको कार्यक्रमको बलिउड सुन्दरीसँग नेपालकी चर्चित नायिका प्रियंका कार्कीले पनि 'पावरफूल' पफरमेन्स दिइन्।

एक त उनको इन्ट्री नै धमाकेदार थियो। त्यसमाथि उनले सुर्के थैलीमा दर्शक नचाइन्।

'अमरपंक्षी' नाम दिइएको सांगीतिक कार्यक्रमका लागि हजारौँको भिड टुँडिखेलमा जम्मा भएका थिए। दर्शककै भिड बीच डोलीमा चढेर फूल छर्दै स्टेजमा देखिएकी थिइन् प्रियंका जसले भिडलाई सँगै नचाइन्। हेर्नुस् फोटो -  

थप फोटोहरु हेर्नुस्-























 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell