PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

आँप टिप्न जाँदा खसेर मृत्यु



पहिलोपोस्ट

दाङ : सतबरिया–७ बिजुलीपुर बस्ने ५० वर्षीय दोवीराम चौधरीको आँपको रुखबाट खसेर मृत्यु भएको छ। 

आइतबार सोही ठाउँमा रहेको आँप टिप्न जाँदा रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही हुँदै थप उपचारको लागि कोहलपुर लगिएको थियो। उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell