PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

ट्रिपल एक्सको सुटिङ सकेपछि दीपिकाको रुप



पहिलोपोस्ट

ट्रिपल एक्सको सुटिङ सकेपछि दीपिकाको रुप

दीपिका पादुकोण अहिले क्यानडामा छिन्। भर्खरै उनको हलिउड डेब्यु ट्रिपल एक्स सिक्वेल दी रिटर्न अफ जेन्डर केजको सुटिङ सकिएको छ। बलिउडमा आफ्नो बलियो प्रभाव जमाएपछि मात्र हलिउड यात्रामा हिडेकी दीपिका भ्यान डिसेलको एक्सन थ्रिलरमा देखिने छिन्

तर, अहिले हिजो उनी कोस्टार नीना डोब्रेको इन्ट्राग्राममा सार्वजनिक भइन्। सेल्फी खिच्दै हलिउडमा बलिउड प्रभाव देखाउन उनी कति सफल हुनेछिन फिल्म सार्वजनिक भएपछि थाहा हुनेछ।  

लामो समयदेखि बलिउडबाट टाढ रहेकी उनी सामाजिक सञ्जालबाट भने आफ्ना फ्यानसँग जोडिइरहेकी हुन्छिन्। डीजे कारुसोको निर्देशनमा बनेको फिल्ममा दीपिका एक्सन अबतार लिएर आउनेछिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell