PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

के ५१ औं जन्मदिनमा सलमानले गर्लान बिहे?



पहिलोपोस्ट

के ५१ औं जन्मदिनमा सलमानले गर्लान बिहे?

पटक पटक चल्ने बलिउड स्टार सलमान खानको बिहेको हल्ला यो वर्ष भने साकार हुने सम्भावना बढेको छ। सलमानको २०१६ डिसेम्बए २७ मा बिहे हुने उनको परिवारका सुत्रले बताए।

सलमान खान केही समययता रसियन नायिका लुलियासँग प्रेममा छन्। लुलियासँगै सलामानको विवाह हुने इन्डियाटाइम्सले जनाएको छ। समाचारका अनुसार डिसेम्बर २७ मा ५१ औं जन्मदिनको दिन उनको बिहे हुने बताइएको हो।

केही समययता लुलिया पनि सल्लु परिवारसँगै बसिरहेकी छिन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell