PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

फोटोमा हेर्नुस् एसएलसी प्रिन्सेसको समाजसेवा

फोटोमा हेर्नुस् एसएलसी प्रिन्सेसको समाजसेवा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सिजन मिडियाले आयोजना गरेको एसएलसी प्रिन्सेज २०१६ मा सहभागी प्रतियोगीहरुले शुक्रबार पशुपति स्थित वृद्धाश्रममामा पुगेर बिस्कुट, चाउचाउ, जुस तथा फलफुल वितरण गरे।

प्रतियोगिहरुले वृद्धवृद्धासँग केही समय समेत बिताए। साथै उनीहरुको कुरा सुने। लगत्तै पशुपति दर्शन समेत गर्न भ्याए। हेर्नुस् फोटो- 

फोटोहरु : सिजन मिडिया


ट्रेन्डिङ पोस्ट

Ncell