PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

फोटोमा हेर्नुस् प्रधानमन्त्रीले पाँच तारे होटलमा उद्‍घाटन गरेको गहना प्रदर्शनी

फोटोमा हेर्नुस् प्रधानमन्त्रीले पाँच तारे होटलमा उद्‍घाटन गरेको गहना प्रदर्शनी

समर्थ रञ्जित/पहिलोपोस्ट


पाँच तारे होटल 'याक एण्ड यति'मा आजदेखि सुरु भएको गहना महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे। शुक्रबारदेखि सुरु भएको अर्न्तराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला नौ गतेसम्म चल्ने आयोजकले जानकारी दिएका छन्। मेलालाई नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, हस्तकला महासंघले आयोजना गरेको हो। मेलामा ६० वटा स्टलहरु राखिएका छन्। 


ट्रेन्डिङ पोस्ट

Ncell