PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

२२ फोटोमा हेर्नुस् होटल अन्नपूर्णको र्‌याम्पमा आशिकी ब्वायका साथ मोडलहरु

२२ फोटोमा हेर्नुस् होटल अन्नपूर्णको र्‌याम्पमा आशिकी ब्वायका साथ मोडलहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : ९० को दशकमा तहल्का मच्चाउन सफल हिन्दी फिल्म आशिकीका हिरो राहुल रोय शुक्रबार होटल अन्नपूर्णमा भएको डिजाइनर कन्टेस्ट 'भोइज अफ क्रियसन–२'को शोज् टपरको रुपमा सहभागी भए। उनीसँगै चर्चित भारतीय बिकिनी मोडल साधना सिङ र फेसन कोरियोग्राफर एंव मोडल लक्की, तस्जिन अली सुरी लगायतका मोडलहरु र्‌याम्पमा हिँडे। 

भोइज अफ क्रियसनको यो दोस्रो संस्करण हो। यस अघि २०१४ मा सो कार्यक्रम आयोजना भएको थियो। भूकम्पको कारण एक वर्षको ग्यापमा मात्र आयोजना गर्न लागिएको शोमा नेपालसँगै अफ्रिका र घानाका फेसन डिजाइनरले पनि आफ्नो डिजाइन प्रस्तुत गर्दै छन्। 

डिजाइनर कन्टेस्टमा प्रथम हुने डिजाइनरले नगद पचास हजार रुपैंया सँगै भारतीय डिजाइनर महेश भट्टसँग काम गर्ने अवसर पाउने दावी आयोजकले गरेको छ।
 
 


ट्रेन्डिङ पोस्ट

Ncell