PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​खोलाले बगाउँदा दुई जनाको ज्यान गयो



रासस

चितवन : चितवनको माडीमा रिउ खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। चौपाया चराएर घर फर्कने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो।

मृत्यु हुनेमा माडी नगरपालिका–१२ का ५५ वर्षीय विष्णु अधिकारी र ३५ वर्षीया कल्पना थापा क्षेत्री छन्। अधिकारीको शव माडी नपा–१२ र क्षेत्रीको माडी नपा–१० मा भेटिएको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell