PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

आज बिहान सर्वदलीय बैठक



पहिलोपोस्ट

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेस केन्द्रित दललाई आमन्त्रण गरेका छन्।

सर्वदलीय बैठक मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान साढे १० बजे बस्नेछ। छलफलमा संसद्मा रहेका सबै दललाई बोलाइएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell