PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

​ह्यारीको सत्कारमा सरकारको १९ लाख



पहिलोपोस्ट

​ह्यारीको सत्कारमा सरकारको १९ लाख

काठमाडौं : बेलायती राजकुमार ह्यारी नेपाल घुम्नमात्र आएनन्, भूकम्प प्रभावित क्षेत्रमा पुगेर श्रमदानमै जुटे। तोकेको अवधिभन्दा धेरै समय 'गोप्य ठाउँ'मा श्रमदान गरेका थिए उनले। बेलायती राजकुमारको नेपाल यात्रामा बेलायत सरकारको कति खर्च भयो त्यो सार्वजनिक नभए पनि नेपाल सरकारले भने १९ लाख रुपैयाँभन्दा बढी खर्चिएको अर्थ मन्त्रालयले जनाएको छ।

२०७२ चैत १ गते बसेको मन्त्रिपरिषदले ह्यारीको सत्कारका लागि कुनै कसर नछाड्ने निर्णय गर्‍यो। र, उनको सत्कारका लागि १९ लाख १३ हजार ६ सय ४८ रुपैयाँ निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell