PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​बजेट १० खर्ब ५१ अर्बको



पहिलोपोस्ट

​बजेट १० खर्ब ५१ अर्बको

काठमाडौं : बजेट भर्खरै क्याबिनेटबाट पास भएको छ। बजेटको आकार १० खर्ब ५१ अर्ब रुपैयाँ रहेको बैठकपछि एक मन्त्रीले जानकारी दिए।
आज संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षका लागि बजेट पेश गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell