PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

​५ फोटामा हेर्नुस् वैशाखी टेकेर बजेट सुन्न आएका पूर्व अर्थमन्त्री रामशरण महत

​५ फोटामा हेर्नुस् वैशाखी टेकेर बजेट सुन्न आएका पूर्व अर्थमन्त्री रामशरण महत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : करिब १ महिनाअघि घरको भर्‍याङमा लडेर घाइते भएका रामशरण महत आगामी आर्थिक वर्षको बजेट भाषण सुन्न वैशाखी टेकेरै संसद भवन पुगेका छन्।

लडेर कुर्कुच्चोमा चोट लागेको उनी लामो समयदेखि रेस्टमै छन्। महतको कुर्कुच्चाको हड्डी फुटेको थियो। पूर्व अर्थमन्त्री महतले ६ पटक बजेट प्रस्तुत गरिसकेका छन्। 


ट्रेन्डिङ पोस्ट

Ncell