काठमाडौं : आज जेठ १५ गते। सरकारले नयाँ संविधान २०७२ अनुसार आर्थिक वर्ष २०७३/७४ को बजेट डेढ महिना अगाडि नै ल्याएको छ। शनिबार दिउँसो ४ बजे बसेको संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य प्रस्तुत गरेका छन्। बजेट पेश गर्नुअघि सांसद र मन्त्रहरु संसद भवन प्रवेश गर्दाको फोटो हेर्नुस्