PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

स्याउको बास्केटमा आयो संसदमा बजेट किताब



पहिलोपोस्ट

स्याउको बास्केटमा आयो संसदमा बजेट किताब

काठमाडौं  : अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७३/७४ को बजेट संसदमा प्रस्तुत गरेका छन्। उनले आगामी आर्थिक वर्षका लागि १० खर्ब ५१ अर्ब रुपैयाँको बजेट पेश गरेका छन्।

अर्थमन्त्री पौडेलले संसदमा बजेट पेश गरिरहँदा सांसदहरुलाई बजेट वक्तव्य किताब वितरण गर्न लगिएको छ। ती किताबहरु स्याउको बास्केटमा राखेर लगिएको छ। संसद सचिवालयका कर्मचारी त्यसको व्यवस्थापन र वितरणमा व्यस्त छन्। 














 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell