PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

सांसदहरुको घरभाडा भत्ता बढ्यो



पहिलोपोस्ट

सांसदहरुको घरभाडा भत्ता बढ्यो

काठमाडौं : सरकारले आगामी वर्षदेखि सां‌सदले पाउने घरभाडाको रकम वृद्धि गरेको छ।

शनिबार संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सांसदहरुले पाउने घरभाडाको रकम वृद्धि गर्ने बताएका हुन्। अहिले सांसदहरुले घरभाडा बापत ६ हजार ५ सय रुपैयाँ पाउँदै आएका छन्। अर्थमन्त्रीले बढेको अंक भने खुलाएका छैनन्। बढेको घरबाडा सांसदहरुले आउँदो साउनदेखि पाउनेछन्। 

यसअघि सांसदहरुको सुविधा यस्तो थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell