PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

सरकारी कर्मचारीको तलबमा २५ प्रतिशतको बम्पर वृद्धि



पहिलोपोस्ट

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब एक चौथाई बढाएको छ। २५ प्रतिशतले तलब वृद्धि गरेको सरकारले यसअघि दिँदै आएको भत्तालाई भने यथावत नै राखेको छ।

पछिल्ला दुई वर्षमा सरकारले तलब वृद्धि गरेको थिएन।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell