काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पेनाल्टी मिस गर्दा निजामति कर्मचारीसँगको प्रतिष्पर्धा गुमाउनु पर्यो।
गणतन्त्र दिवसको दिन घोषणा भएको खेल अनुसार मुख्यसचिव ११ र प्रधानमन्त्री ११ बीचको खेलमा मुख्यसचिव नेतृत्वको टोलीले जित हात पार्यो। नीलो जर्सीको प्रधानमन्त्री ११ को टोली सेतो जर्सीको मुख्य सचिव ११ सँग ३ - २ ले पराजित भयो।
दशरथ रंगशालामा भएको खेलमा प्रधानमन्त्रीले पेनाल्टी मिस नगरेको भए खेल बराबरीमा टुङ्गिने सम्भावना थियो।
प्रधानमन्त्रीको टोलीबाट अग्नि खरेल र दीपक बोहोराले गोल गरेका थिए।