
काँकडभिट्टा : प्रधानमन्त्री केपी शर्मा ओलीका पिताले आज झापाको ज्यामिरगढीमा ज्येष्ठ नागरिकलाई झुल वितरण गरेका छन्।
काठमाडौँ निवासी समाजसेवी केशवमणि ओलीले उपलब्ध गराएको १०० थान झुल र नगद रु २० हजार प्रधानमन्त्री पिता मोहनप्रसाद ओलीले एक कार्यक्रमबीच वितरण गर्नुभएको ज्येष्ठ नागरिक मञ्च ज्यामिरगढीका अध्यक्ष हरि ओलीले बताए। रासस